त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

न्यूज अपडेट काठमाडाैं, ३ असार त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ । गत […]

Continue Reading

स्वास्थ्य सामग्री बोकेर नेमकिपा सचिव सुवाल जुम्लामा

न्यूज अपडेट जुम्ला, ३ असार नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल स्वास्थ्य सामग्री बोकेर जुम्ला पुगेका छन्। उनी चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामग्री बोकेर उनी जुम्ला आइपुगेका हुन्। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री प्रदान गरेको नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले जानकारी दिए। नेता सुवालले एन९५ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार १४१ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ३ असार २४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २६०७ जनालाई कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, ३ असार पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पिसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन […]

Continue Reading