भक्तपुरकाे तार भूमिगत गर्ने विषयमा सराेकारवालासँग छलफल

न्यूज अपडेट भक्तपुर, २५ जेठ भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तारहरु भूमिगत गर्ने विषयमा मंगलबार अनलाइन बैठक बसेको छ । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलहरुबाट ऐतिहासिक, सांस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउँदै सम्पदा बस्तीभित्र तारहरु भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताबीच आवश्यक छलफलपश्चात […]

Continue Reading

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा जेठ २५ सम्ममा ५ करोड २७ लाख सहयोग प्राप्त

न्यूज अपडेट भक्तपुर, २५ जेठे भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार पनि जारी छ । ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा […]

Continue Reading

ताइपेईमाथि अस्ट्रेलियाको सानदार जित, २८ जेठमा अस्ट्रेलिया नेपालसँग भिड्ने

न्यूज अपडेट एजेन्सी, २५ जेठ फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा अस्ट्रेलियाले चाइनिज ताइपेईलाई पराजित गरेको छ। सोमबार राति कुवेत सिटीमा भएको समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले ५-१ गोलको जित निकालेको हो। लगातार छैटौं जितसँगै अस्ट्रेलिया शीर्ष स्थानमा बलियो भएको छ। अस्ट्रेलियाले समूहको अन्तिम दुई खेलअघि १८ […]

Continue Reading

जोर्डनसँग नेपाल ३–० ले पराजित

न्यूज अपडेट काठमाडाैं, २५ जेठ फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ। सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालमाथि जोर्डनले ३-० गोलको जित निकालेको हो। जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यसअघि रोहित चन्दले जोर्डनका […]

Continue Reading

निषेधाज्ञा खुकुलो बनाउने ‘मोडालिटी’मा गृह

न्यूज अपडेट काठमाडाैं, २५ जेठ गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा थालेको छ । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेका छन् । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लैजानुपर्ने […]

Continue Reading

अक्सिजन कन्सन्ट्रेटर, सिलिण्डर, भेन्टिलेटर कुन अस्पतालमा कति पठाइयो? (सूचीसहित)

न्यूज अपडेट काठमाडाैं, २५ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री पठाएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले एन्टीजेन किट, अक्सजिन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर तथा भेन्टिलेटर पठाएको हो। विभागका अनुसार देशभरका विभिन्न अस्पतालहरुमा १६ लाख १९ हजार ७५० थान किट, अक्सिजन […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६५७० संक्रमित निको भए, निको हुनेदर ८४ दशमलव ७ प्रतिशत

न्यूज अपडेट काठमाडाैं, २५ जेठ पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७० जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित, १०८ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २५ जेठ पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको पिसिआर र  ५ हजार ६११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ८७०  जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्। त्यसैगरी, पछिल्लो […]

Continue Reading

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

न्यूज अपडेट कास्की, २५ जेठ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयलाई जानकारी दिनु पर्ने नियम अनुसार मुख्यमन्त्री गुरुङले जानकारी गराएका हुन् । प्रदेशसभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत […]

Continue Reading

एसईईको मूल्यांकन गत वर्ष भन्दा फरक हुने, नयाँ कार्यविधि बनाइँदै

न्यूज अपडेट काठमाडाैं, २५ जेठ राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ । यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । उनले भने ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन […]

Continue Reading