असार १५ धान दिवस मनाउने तयारी

न्यूज अपडेट काठमाडाैं, ३१ जेठ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा. गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए […]

Continue Reading

एसईईको नतिजा साउन १५ भित्र

न्यूज अपडेट काठमाडाैं, ३१ जेठ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको […]

Continue Reading

दन्त फ्लस के हो?

न्यूज अपडेट काठमाडाैं, ३१ जेठ हामीले दाँत माज्दा दाँत बिचको भाग सफा हुन्छ त? म दाँत माज्छु बिहान र बेलुका तर मेरो सास गनाउँछ, दुई दाँतको बिचमा किरा लागेको छ र दाँत माज्दा रगत पनि आउछ। के तपाईंलाई यस्तो समस्या छ? हो, दाँत हामीले जति पटक माजे पनि जति महँगो  ब्रस प्रयोग गरे पनि, हाम्रा […]

Continue Reading

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

न्यूज अपडेट काठमाडाैं, ३१ जेठ मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकलाई विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा […]

Continue Reading

राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

न्यूज अपडेट काठमाडाैं, ३१ जेठ फिफा विश्वकप २०२२/एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबार स्वदेश फर्किएको हो । टोली राति ८:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गरेको हो । नेपाली टिम कुवेतबाट कतारको […]

Continue Reading