मेलम्चीको बाढीले दुईवटा विद्यालयको भवन बगायो

न्यूज अपडेट सिन्धुपाल्चाेक, ४ असार सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले एउटा सामुदयिक र एउटा निजी गरी दुईवटा विद्यालयमा क्षति पुर्‍याएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयमा आंशिक र हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको इस्ट पोइन्ट एकेडेमीमा पूर्ण रुपमा बाढीले क्षति पुर्‍याएको छ । यस्तै हेलम्बु गाउँपालिका-४ मा रहेका […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनालाई कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, ४ असार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पिसिआर र ४ हजार ४६८ जनाको एन्टीजेन […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ४ असार २४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट […]

Continue Reading