मदन पुरस्कारको सूचीमा ९ पुस्तक

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ साउन मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् । यीमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिइनेछ । पुस्तक […]

Continue Reading

१४ हजार ६६१ जनाको परीक्षणमा ३६११ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ साउन नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ८ सय ६० कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ साउन उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ६० संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५९७ जना छन्। यसैगरी भक्तपुरमा १०८ र ललितपुरमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ साउन पछिल्लो २४ घण्टामा ३ हजार ३६५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ। […]

Continue Reading

अष्ट्रेलियाको सिड्नीमा थप एक महीना लकडाउन

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ साउन अष्ट्रेलियाको सिड्नीमा थप एम महीनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ । बुधबार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ संक्रमित फेला परेका छन् । दैनिक नयाँ […]

Continue Reading

टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्, आफ्नै कीर्तिमानमा सुधार

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ साउन टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् । गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी […]

Continue Reading

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ साउन जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ […]

Continue Reading

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ साउन फाइल तस्बिर प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’  विषयक छलफलमा  जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन […]

Continue Reading

उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ साउन उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ५९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५६९ जना छन्। यसैगरी भक्तपुरमा ९४ र ललितपुरमा […]

Continue Reading

बढ्दै कोरोना संक्रमण दर, २४ घण्टामा ३८४० जनामा संक्रमण पुष्टिगण्डकी प्रदेशमा कुल परीक्षण दरको ६२ प्रतिशतमा संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ साउन नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो। […]

Continue Reading