पछिल्लो २४ घण्टामा ५३१६ जना संक्रमित, १०१ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १९ जेठ पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र  ३ हजार ७३  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन  ५ हजार ५२४  जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्। देशभर एक लाख १ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७२१९ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, १९ जेठ पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३  जनाको एन्टीजेन परीक्षण […]

Continue Reading

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १९ जेठ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्रमण पुष्टि भएकाे हाे। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६  संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading

१८३१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, १९ जेठ देशभर हाल १ हजार ८ सय ३१ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ४६ आइसीयू र ३८५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २३२ आइसीयू र ६३ भेन्टिलेटरमा, प्रदेश २ मा ११२ आइसीयू र २८ जना […]

Continue Reading

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

न्यूज अपडेट काठमाडाैं, १९ जेठ काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि […]

Continue Reading