जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालमा अक्सिजन प्लान्टकाे उद्घाटन

न्यूज अपडेट भक्तपुर, २ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नपाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहमा अवस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको मंगलबार एक समारोहबीच उद्घाटन भएकाे छ। उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले कोभिड महामारीविरुद्धको लडाइँमा संसारका धनी र विकसित देशहरुलाई समेत कठीन भएको बताउँदै भक्तपुर नपाका जनप्रतिनिधिहरुले समयमै सक्रियतापूर्वक जनताको […]

Continue Reading

बाढीले मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा

न्यूज अपडेट काठमाडाैं, २ असार अविरल वर्षाले मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् । बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि […]

Continue Reading

कालीगण्डकीमा आएको बाढीले बगायो ९ घर

न्यूज अपडेट पर्वत, २ असार गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको […]

Continue Reading

कर तिर्न सरकारले दियो असार २५ गतेसम्मको समय

न्यूज अपडेट काठमाडाैं, २ असार सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २ असार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना […]

Continue Reading

पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको परीक्षणमा २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २ असार पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो। मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित […]

Continue Reading