काठमाडौं उपत्यकामा ८ हजार ५०८ सक्रिय संक्रमित, हालसम्म २ हजार ७६९ संक्रमितको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असार काठमाडौं उपत्यकामा हालसम्म २ लाख ६२ हजार ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख ५१ हजार ५२७ जना संक्रमित निको भईसकेका छन्। काठमाडौंमा २ लाख ३ हजार ४९७, भक्तपुरमा २२ हजार ८२ र ललितपुरमा ३७ हजार २२५ जना व्यक्ति संक्रमित भएका छन्। काठमाडौँंमा हालसम्म १ लाख […]

Continue Reading

शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने मन्त्रालयकाे चेतावनी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असार सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि  कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्नेचेतावनी दिएका हुन्। ‘सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,’ सूचनामा भनिएको […]

Continue Reading

महान्यायाधिवक्ताको बहस : सांसदले दलको अनुशासन उल्लंघन गर्न पाउँदैनन्, ह्वीप लाग्छ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असार महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा सदस्यलाई दलको अनुशासन उल्लंघन गर्ने अधिकार नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिरक्षामा बहस गर्दै महान्यायाधिवक्ता बडालले दलीय व्यवस्थामा अर्को दललाई समर्थन गर्न नमिल्ने जिकिर गरे । ‘एउटा दलबाट निर्वाचित हुने अनि अर्को दलको सांसदलाई प्रधानमन्त्री बनाऊ भनेर अदालत आउने ? […]

Continue Reading

उपत्यकामा किराना पसल दिनभर खुल्ने, अरु पसल दिउँसोमा मात्रै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असार काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको हो । उक्त निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद […]

Continue Reading