पछिल्लो २४ घण्टामा ३ हजार ५९७ संक्रमित निको  भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ असार पछिल्लो आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ। हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमित निको भइसकेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६८ जनाको पिसिआर र […]

Continue Reading

पुनः बढ्दै कोरोना संक्रमण- चार जनामा परीक्षण गर्दा एक जनालाई संक्रमण, बुधबार २८९२ थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ असार पछिल्लो  दिनमा नेपालमा कोरोना  संक्रमण पुनः बढ्न थालेको छ। पछिल्ला दिनमा नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा ४ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताए। उनले जोखिम कम नभएकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न […]

Continue Reading

यी हुन् ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएका १७ जिल्ला

न्यूज  अपडेट संवाददाता काठमाडाैं, १६ असार १७ जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशका १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा धेरै रहेको छ। जसमा प्रदेश १ को मोरङ, सुनसरी, झापा बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक […]

Continue Reading