शिक्षण पेशासँगै कुखुरापालनमा व्यस्त मामा भाञ्जा

न्यूज अपडेट चितवन, २१ जेठ विभिन्न पेशासंँगै अन्य व्यवसायमा हात हाल्नु नौलो बिषय होइन । विभिन्न सरकारी निकाय तथा निजी संस्थामा काम गरेर पनि यसको अतिरिक्त कतिपयले अलग्गै व्यवसाय पनि अंगाल्दै आएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १० का दुई शिक्षकले अध्यापनको साथै कुखुरापालन व्यवसाय पनि अंगालेका छन् । यी हुन् स्थानीय नगेन्द्रराज पाण्डे […]

Continue Reading

करिब डेढ अर्बको बजेट बनाउँदै धरान, कोभिड नियन्त्रण पहिलो प्राथमिकतामा

न्यूज अपडेट धरान, २१ जेठ कोरोना महामारीले आन्तरिक आय प्रभावित भए पछि पुरानै योजनालाई निरन्तरता दिँदै कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि करिब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ । असार १० गतेसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवस्था […]

Continue Reading

चाइनिज ताइपेईविरुद्ध नेपालको दोस्रो जित

न्यूज अपडेट काठमाडाैं, २१ जेठ तस्वीर : कुवेत फुटवल संघ विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त […]

Continue Reading

उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजदेखि लागू

न्यूज अपडेट काठमाडाैं, २१ जेठ काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार अब काठमाडौं उपत्यकामा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २१ जेठ काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर […]

Continue Reading