काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा बिवाद असारभित्रै टुंगिने

न्यूज अपडेट सुनसरी, २६ जेठ प्रदेश एकको सुनसरी, मोरङ र झापा गरी तीन वटा जिल्लामा रेल गुडाउने योजना सहित अघि बढेको काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा बिवाद यही असार मसान्तभित्र टुंगिने भएको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाका प्रमुख एवं तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त भर्चुअल बैठकले असार मसान्तभित्र मुआब्जा बिवाद टुंगोमा ल्याइसक्ने प्रतिबद्धता जनाएका छन् […]

Continue Reading

लकडाउनको कहरमा यातायात व्यवसायी मोटर बीमा प्रिमियम छूट गरिदिन माग

न्यूज अपडेट धरान, २६ जेठ कोरोना महामारीले यातायातका सवारी साधनहरु ग्यारेजमै थन्काउनु परेको बाध्यात्मक अवस्थामा मोटर बीमा प्रिमियम छूट गरिदिन यातायात व्यवसायीहरुले आग्रह गरेका छन् । पहिलो चरणको लकडाउन केही खुकुलो भएपछि लयमा फर्किदै गरेको अवस्थामा पुनः दोस्रो चरणको लकडाउनले यातायात व्यवसाय धरायसी बन्दै गएको अवस्थामा मोटर बीमा छूट गरिदिन बीमा समितिलाई आग्रह गरेको छ […]

Continue Reading

बंगलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

न्यूज अपडेट काठमाडाैं, २६ जेठ फाइल तस्वीर बंगलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध […]

Continue Reading

बालबालिकामा देखा पर्ने मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमबारे जान्नै पर्ने कुरा

न्यूज अपडेट काठमाडाैं, २६ जेठ मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो। यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ। यसका लक्षणहरु आँखा रातो हुन सास फेर्न गाह्रो हुनु घाँटी दुख्नु पेट दुख्नु ज्वरो आउनु पखला लाग्नु छाला, ओठ वा नङ निलो हुनु शरीरमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५७६८ कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २६ जेठ पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४  जना व्यक्ति कोरोना संक्रमित […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४३४४ जना संक्रमित, ८१ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ जेठ पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४  जनाको पिसिआर र  ४ हजार ५६८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ४४९  जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्। हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ […]

Continue Reading