पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण, ६१ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २९ जेठ पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको […]

Continue Reading

गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २९ जेठ गत २४ घण्टामा देशभर ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको […]

Continue Reading

भारतले धारचुला–लिपुलेक सडक विस्तार गर्दा नेपालको बाटो भत्कियो, ज्यादती रोक्न भारतलाई पत्र

न्यूज अपडेट काठमाडाैं, २९ जेठ महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पुर्यातएको छ । गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा क्षति पुगेको हो । सो बाटोमा पूर्ण क्षति भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले […]

Continue Reading

अवैध रूपमा सञ्चालित रुकुमका स्वास्थ्य संस्था बन्द

न्यूज अपडेट रुकुम, २९ जेठ प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका तीन निजी स्वास्थ्य संस्था बन्द गरिएको छ । सानीभेरी गाउँपालिकामा सञ्चालित एक निजी अस्पतालसहित बाँफीकोट गाउँपालिकामा सञ्चालित एक÷एकवटा क्लिनिक र मेडिकल बन्द गरिएको हो । गाउँमा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थाका कारण नागरिकको स्वास्थ्य जोखिममा परेको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवा नेतृत्वको […]

Continue Reading

निषेधाज्ञाले चितवनको फूलखेतीमा पांँच करोड बराबरको घाटा

न्यूज अपडेट चितवन, २९ जेठ जारी निषेधाज्ञाका कारण चितवनको फूलखेतीमा पांँच करोड बराबरको घाटा प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एशोसियशन, चितवनका अनुसार यहांँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूलखेती गरी उक्त घाटा भएको आंकलन गरिएको हो । फूलको माग राम्रै भएपनि निषेधाज्ञाले गर्दा फूलले बजार नपाउंँदा नोक्सान बेहोर्नु परेको एशोसियशनले जानकारी दिएको छ । […]

Continue Reading

भक्तपुर नपा प्रकोप व्यवस्थापन कोषमा शुक्रवारसम्ममा रु‍. ५ करोड ५९ लाख सहयाेग प्राप्त

न्यूज अपडेट भक्तपुर, २९ जेठ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि जारी छ । ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा  […]

Continue Reading

अष्ट्रेलियाविरुद्धकाे खेलमा राम्राे प्रदर्शन : प्रशिक्षक अलमुताइरी

न्यूज अपडेट काठमाडाैं, २९ जेठ नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् । नेपालले दोस्रो हाफ पूरा हुँदा १० खेलाडीमा समेटिएको […]

Continue Reading