थप २,२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ७ असार पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस […]

Continue Reading

भक्तपुर नगरपालिकाको दशाैं नगरसभाकाे उद्घाटन

न्यूज अपडेट भक्तपुर, ७ असार भक्तपुर नगरपालिकाकाे दशाैं नगरसभाकाे साेमबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिजुक्छेंबाट उद्घाटन भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले नयाँ परिस्थिति अनुसार नगरपालिका पनि नयाँ ढंगमा जानुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र राज गाेसाइले काेभिड महामारीका जस्ताे सुकै भेरियन्ट अएपनि पूर्वतयारी गर्नुपर्ने बताए । कार्यक्रमका सभापति एवं भक्तपुर […]

Continue Reading