चिकपाको शतवार्षिकी : विश्व समाजवादी यात्राको एउटा कोसेढुङ्गा !

यशराज भक्तपुर, १५ असार पुँजीवादी चिन्तकहरूले ‘इतिहासको अन्त्य’ घोषणा गरेको तीस वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष मनाउँदै छ । पश्चिमा उदारवादी प्रजातन्त्रको लहर उठिसकेको छ र समाजवादको अन्त्य निश्चित भइसकेको घोषणा गरिएको केही दशकपछि संसारभर पुँजीवाद अनेक खालका हमला व्यहोर्दै छ । त्यो असफल सिद्ध हुँदै छ । अफ्रिका, ल्याटिन अमेरिका, एसिया र युरोपका विभिन्न […]

Continue Reading

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ असार नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए । […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ कोरोना संक्रमित निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ असार गत २४ घण्टाभित्र नेपालमा थप चार हजार ३४८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ।

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ असार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट […]

Continue Reading

खोकनावासीले गरे प्रस्तावित फास्ट ट्रयाकमा रोपाईं, किसान आन्दाेलन जारी

न्यूज अपडेट संवाददाता ललितपुर, १५ असार असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारी ललितपुरको खोकनावासीले रोपाईं शुरु गरेका छन् । खोकनाका स्थानीय वासिन्दाले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौं–निजगढ द्रूतमार्गको प्रस्तावित जिरोकिलोबाट रोपाईं शुरु गरेका हुन् । काठमाडौं तराई द्रुतमार्गका लागि अधिग्रहण गरेको क्षेत्रमा रोपाईं गर्दा गत २० असारमा किसान र प्रहरीबीच झडप भएको थियो […]

Continue Reading