अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्चः गर्भनर

न्यूज अपडेट संवाददाता काठमाडौं, ८ असार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा उच्च धेरै महत्वपूर्ण रहेको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भने र्– संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै […]

Continue Reading

सेनाको सहयोगविना मेलम्चीको सुरुङ खाली गर्न कठिनाइ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको निर्माणाधीन बाँध, पानी प्रशोधन केन्द्रसहितको संरचना पुरियो । हेडवर्क्स क्षेत्रको ड्रोन भिडियोको विश्लेषणपछि आयोजनाको निष्कर्ष छ, ‘हेडवर्कससम्मको पहुँचमार्ग जति छिटो बन्छ, त्यति नै छिटो आयोजनाको काम फेरि शुरु गर्न सकिन्छ ।’ तर, आयोजनालाई तत्कालै आयोजनाको सुरुङ खाली गराउन अम्बाथानको अडिट […]

Continue Reading

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, […]

Continue Reading

राजस्व विभागद्वारा करको दर सार्वजनिक, हेरौं वार्षिक कति आय भएकाले कति कर तिर्नुपर्छ ?

न्यूज अपडेट काठमाडाैं, ८ असार आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८∕७९ का लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ । विभागले आयको हिसाबले एकल र दम्पत्तीको हकमा करको अलग अलग दर सार्वजनिक गरेको छ । जसअनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा करयोग्य आयको एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ […]

Continue Reading

दुई अर्ब बढीको बजेट ल्याउँदै इटहरी उपमहानगर

न्यूज अपडेट सुनसरी, ८ असार सुनसरीको इटहरी उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७८/८९ का लागि २ अर्ब बढीको बजेट ल्याउने तयारी थालेको छ । उक्त नगरपालिकाले पुरानै विकास योजनालाई प्राथमिकता दिने भएको छ । चालू आर्थिक वर्षको तुलनामा करिब ५२ करोड बढीको बजेट बनाउने तयारी थालेको छ । उपमहानगरकी उपमेयर तथा राजस्व परामर्श समितिकी संयोजक लक्ष्मी […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ८ असार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ। यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो। पछिल्लो २४ घण्टामा देशभर ४  हजार ५२२  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। यस्तै […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ८ असार पछिल्लो २४ घण्टामा देशभर ४  हजार ५२२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९  जनाको एन्टीजेन […]

Continue Reading