यो वर्ष पनि रोपाइँ महोत्सवमा हिलो खेल्न नपाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार असार १५ गते मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा यस वर्ष पनि हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ । कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा […]

Continue Reading

थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार आरटी-पीसीआर र ३ हजार ८३६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणमा एक हजार ३५३ र एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ४२४ कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका विभिन्न प्रयाेगशालाहरुकाे गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। आइतबार काठमाडौंमा २९२, ललितपुरका १०० तथा भक्तपुरका ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० […]

Continue Reading

उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने, सार्वजनिक यातायातमा ‘वैज्ञानिक प्रणाली’ लागू गरिने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार काठमाडौं उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने भएको छ। निषेधाज्ञा थप्ने विषयमा भने सोमबार बस्ने ३ जिल्लाका सीडीओहरुको बैठकले निर्णय गर्ने छ। आइतबार अपराह्न बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सीडीओहरुको बैठकमा निषेधाज्ञा अझै १ हप्ता थप्ने समझदारी बनेको हो। तर, सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा अझै अध्ययन गर्नुपर्ने […]

Continue Reading

अष्ट्रियालाई अतिरिक्त समयमा हराउँदै इटली क्वाटरफाइनलमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक […]

Continue Reading

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा असार २६ मा नहुने, साउन ९ गतेदेखि गर्न प्रस्ताव

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्ने विषयमा छलफल भएको छ। आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बीच शुक्रबार भएको छलफलमा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न उपयुक्त हुने विषयमा छलफल भएको छ। तर सिसिएमसीले […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार १६ जनालाई कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, १३ असार पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ९ हजार  ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १७४  र […]

Continue Reading

निषेधाज्ञा अझै एक हप्ता लम्बिने, काठमाडौं उपत्यकामा अहिलेकै प्रावधान जारी रहने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै (कम्तीमा पनि) १ हप्ता थपिने भएको हो। गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय संक्रमण दर घट्दै गएकाले केही जिल्लामा निषेधाज्ञा खुकुलो गर्ने तयारी छ। तर, पूर्ण […]

Continue Reading