७५ करोड उठाएपछि संक्रमितलाई बीमा दावी भुक्तानीमा समस्या, नयाँ शर्त लागु

न्यूज अपडेट काठमाडाैं, २० भदाै नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि हुँदा समेत बीमा कम्पनीहरूले बीमा भुक्तानी दिन आनकानी गरेका छन् । सबै प्रक्रिया पुर्‍याएर बीमाका लागि आवेदन दिएका मध्ये २५ प्रतिशतले पनि भुक्तानी पाएका छैनन् । बिहीबारसम्म एक हजार ४६७ जनाले बीमा भुक्तानी माग गरेका छन् । उनीहरूमध्ये जम्मा २३९ जनाले मात्रै भुक्तानी पाएका […]

Continue Reading