१० हजार ८ सय ४ जना होम आइसोलेसनमा

विशेष समाचार शिक्षा स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ असाेज

बुधबार २० हजार ८ सय ९१ जना संक्रिय संक्रमितमध्ये १० हजार ८ सय ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ५ सय ५५ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ५ सय ५, प्रदेश २ मा ५ सय ५७, प्रदेश ५मा १ हजार २ सय ६५, सुदूरपश्चिम प्रदेशमा १४८, गण्डकी प्रदेशमा ४८९ र कर्णाली प्रदेशमा २६५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *