सांँढे २४ करोडको लगानीमा चितवनमा चकलेट उद्योगकाे स्थापना हुने
न्यूज अपडेट चितवन, १० भदौ चितवनमा सांँढे २४ करोडको लगानीमा राप्ती नगरपालिकामा चकलेट उद्योग स्थापना गर्ने तयारी गरिएको छ । वागमती प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा उक्त उद्योग स्थापना गर्न लागिएको हो । राप्ती नगरपालिका वडा नम्बर ७ को साना किसान तथा कृषि सहकारीको जग्गालाई उद्योग स्थापनाका लागि छनोट गरिएको छ । दूधको उत्पादनलाई […]
Continue Reading