स्वास्थ्य मन्त्रालयको कोभिड-१९फोकल पसर्नको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई

न्यूज अपडेट काठमाडाैं, ११ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको कोभिड-१९ को फोकल पर्सनको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई दिएका छन्। महानिर्देशकको जिम्मेवारीबाट उनलाई  सिसिएमसीको जिम्मेवारीमा लगिएको अढाई महिनापछि उनलाई कोभिड-१९ सँगै मन्त्रालयको नीति योजना र गुणस्तर महाशाखाको जिम्मेवारी दिइएको हो। सिसिएमसीको जिम्मेवारी पनि यथावत् राखिएको छ। स्वास्थ्यमन्त्री ढकालले बिहीबार मन्त्रीस्तरीय निणर्य सो […]

Continue Reading

बिहीबार ५६९ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घण्टामा थप ५ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा  २० हजार ७३ संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्। […]

Continue Reading

थप आठ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ। आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ३७७ संक्रमित

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा […]

Continue Reading

नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ। बिहीबार काठमाडौंमा […]

Continue Reading

जो बिडेन निर्वाचन जिते भने हाम्रो देश चीनको कब्जामा हुनेछ : राष्ट्रपति ट्रम्प

न्यूज अपडेट एजेन्सी, ११ भदाै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पदको चुनावको तयारी गरिरहेका छन्। ट्रम्पले डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बिडेन र चीनलाई निशाना बनाएका छन्। अमेरिकी राष्ट्रपतिले आफ्नो ट्वीटमा लेखे, “चिनियाँ राज्य मिडिया र चिनियाँ नेताहरू बिडेनले” अमेरिकी चुनाव “जित्न चाहन्छन्। यदि त्यसो भयो (जुन यो हुँदैन) भने हाम्रो देश चीनको कब्जामा […]

Continue Reading

चीनले बनाएको कोरोना विरुद्धको खोपको मूल्य तोकियो

न्यूज अपडेट एजेन्सी, ११ भदाै यो महिनाको शुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए। स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए। त्यसको केही सातापछि चिनियाँ सरकारले […]

Continue Reading

भारतमा एकै दिन थपिए ७५ हजारभन्दा बढी कोरोना संक्रमित

न्यूज अपडेट एजेन्सी, ११ भदाै भारतमा कोरोना महामारी झन् चर्कँदो छ। बुधबार २४ घण्टामा त्यहाँ ७५ हजार ९ सय ९५ संक्रमित थपिएका छन्। एकै दिन यतिधेरै संक्रमित थपिएको यो रेकर्ड हो। यसअघि २२ अगष्टका दिन ७० हजार ६७ संक्रमित थपिएका थिए। एकै दिन धेरै संक्रमित थपिने मुलुकमा भारतले अमेरिका र ब्राजिललाई समेत पछाडि पारेको हो। […]

Continue Reading

वि.सं. २०७७ भाद्र ११ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ११ भदाै वि.सं. २०७७ भाद्र -११,बिहीबार ,ई.सं. २०२० अगष्ट – २७,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-नवमी , १२:२७ बजे उप्रान्त दशमी,नक्षत्र-ज्येष्ठा , १६:२४ बजे उप्रान्त मूल,योग-विष्कम्भ , २२:०२ बजे उप्रान्त प्रीति,करण-कौलव १२:२७ बजेदेखि तैतिल , २३:३६ बजे उप्रान्त भद्रा,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-काल, सूर्योदय-५:४१, सूर्यास्त-१८:२८,दिनमान-३१ घडी ५८ पला,अदु:ख नवमी व्रत। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आयआर्जन बढ्ने र […]

Continue Reading

कोरोनाबाट ८ जनाको मृत्युभएसँगै मृत्यु संख्या १८०, थपिँदैछन् गम्भीर बिरामी

न्यूज अपडेट काठमाडाैं, १० भदाै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाराका दुई जना तथा काठमाडौं, भक्तपुर, कैलाली, महोत्तरी, बाँकेमा एकएक जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ । काठमाडौंका ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । […]

Continue Reading