गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउन वडाबासी भेला

न्यूज अपडेट भक्तपुर, १७ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विश्व महामारी रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिन प्रतिदिन बढिरहेको हालको समयमा २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउने सम्बन्धमा शुक्रबार वडाबासी भेला कार्यक्रम भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका ऐतिहासिक र सांस्कृतिक रुपमा धनी […]

Continue Reading

चिनियाँ राष्ट्रपतिले भने– नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ

न्यूज अपडेट काठमाडाैं, १७ साउन चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् । […]

Continue Reading

सामाजिक दूरी कायम गर्दै बकर ईद मनाउन राष्ट्रिय मदरसा संघ नेपालको आग्रह

न्यूज अपडेट काठमाडाैं, १७ साउन मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते  शनिबारका दिन मनाइने भएको छ । राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद […]

Continue Reading

वीरगञ्जमा प्रतिनिधि सभासहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, १७ साउन वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक […]

Continue Reading

२०७७ साल साउन १७ गते शनिवारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, १७ साउन मेष :(चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ): अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । शुभ कार्यको चर्चा चल्ने छ । बन्द व्यापार पेशा व्यवसायको क्षेत्रमा उच्चती र प्रगतिको वातावरण बन्ने छ । विशेष यात्राको सम्भवना रहनुका साथै आत्मिय मित्रताको भेट हुने छ । पेशा व्यवसायको क्षेत्रमा उच्चती प्रगतिकाचे वातावरण बन्ने छ । बृष […]

Continue Reading

नेपाल थप २२४ जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, १७ साउन शुक्रवार पछिल्लो २४  घण्टा मुलकमा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९,७७१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै २४ घण्टामा १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार […]

Continue Reading