नेपाल थप २२४ जनामा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ साउन

शुक्रवार पछिल्लो २४  घण्टा मुलकमा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९,७७१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै २४ घण्टामा १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *