२०७७ साल साउन १७ गते शनिवारकाे राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १७ साउन

मेष :(चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ): अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । शुभ कार्यको चर्चा चल्ने छ । बन्द व्यापार पेशा व्यवसायको क्षेत्रमा उच्चती र प्रगतिको वातावरण बन्ने छ । विशेष यात्राको सम्भवना रहनुका साथै आत्मिय मित्रताको भेट हुने छ । पेशा व्यवसायको क्षेत्रमा उच्चती प्रगतिकाचे वातावरण बन्ने छ ।

बृष :(ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनमा चञ्चलता बढ्ने छ । महत्वपूर्ण अवसरहरु प्राप्त हुने छ ।धार्मिक कार्यमा मन लाग्ने छ ।अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पार्धामा विजयी भइने छ ।

मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक सद्भाव मिल्ने छ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छ ।धार्मिक सास्कृतिक सभासमारोहमा सरिक हुने सम्भवना छ ।

कर्कट: (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कला साहित्यको क्षेत्रमा विशेष मन जाने छ । धार्मिक कार्यमा विशेष रुचि हुनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने छ । बन्धुबान्धवबाट मन मिल्ने छ । तिक साधन जुटाउने समय छ । व्यवसायको सन्र्दभमा रमाइलो यात्रा होला अतिथिको रुपमा सत्कार गर्न पाइने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,ट)  मनमा दोधार उत्पन्न ह्रुने छ । प्रेम गर्ने वातावरणमा असहजता महसुस हुने छ ।। वैदेशिक क्षेत्रको यात्रामा सफलता मिल्ने छैन । जीवनमा एककिसिमको निरसता आउन सक्छ । परिवारबाट असहयोग प्राप्त हुने छ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आजको दिन हाँस खेल र मनोरञ्जनतात्मक हुने छ ।सन्तानपक्षको मायामा कमि आउने छ । यात्रामा सावधानी अपनाउन पर्ने छ । चोटपटकको भय हुनका साथै, पारिवारिक कलह समेत उत्पन्न हुने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते्र) प्रेम र मित्रताको बन्धनले रमाउने समय पनि छ ।नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धार्मिक कृत्यमा सहभागि भइने छ । रमाइलो यात्राको सम्भवना रहेको छ । परिवारजनको साथले नयाँ आश ज जगाउने छ ।

बृश्चिकस् ( तो,ना,नी,नू,ने,नो,या,यी,यू्प) रिश्रम अनुसारको उपलब्धी राम्रै पाइने छ । चिताएको कामले तीब्रता लिने छ । आज पारवारिक जमघट र समर्थन पाइएला। चिताएको काममा साथ मिल्नेृ छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान्न पाउने छन् । छोटो यात्राको सम्भावना पनि रहेको छ ।एउटै कामबाट दोहोरो प्रगति गर्न सकिने छ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुने छ । आजको प दिन हाँस खेल र मनोरञ्जनतात्मक हुने छ ।मोसमय देखि रोकिएको अधुरा काम पुरा हुने छन् ।पारिवारिक सुख पनि मिल्ने छ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,द) बन्धुबन्धावबाट सहयोग प्राप्त हुने छ । छाृेटो यात्राको सम्भावना रहेको छ । त्यसबाट दि र्घिकालिन फाइदा पुग्ने छ । दाम्पत्य जीवन सुखमय हुने छ । सन्तान सुख मिल्ने छ ।

मीन( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभराम्भको चर्चा चल्ने छ । पढाइलेखाइमा सफलता हात लाग्ने छ ।दबाब र तनाब बढेको महसुस हुने छ । महत्वपूर्ण अवुसर गुम्न सक्ने छ ।आज निर्णय कार्यन्वयन हुने छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *