भक्तपुर नगरपालिकामा मालपोत कर र घर—जग्गा दररेटसम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट भक्तपुर, २५ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते कोभिड १९ संक्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको आम्दानीमा कमी आएको हुँदा नगरपालिकाले हरेक काममा मितव्ययीता अपनाउनुपर्ने बताएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न आर्थिक वर्ष २०७७÷७८ को लागि निर्धारित मालपोत कर र घर—जग्गाको दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले कर्मचारीहरुको व्यवहारले जनतालाई खुशी बनाउनुपर्ने […]

Continue Reading

भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

न्यूज अपडेट काठमाडाैं, २५ साउन भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ […]

Continue Reading

आइतबार ४० जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २५ साउन पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा हालसम्म १६ हजार ३ सय ५३ उपचारपछि निको भएका छन्। खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी […]

Continue Reading

थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २५ साउन पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ। मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका– १९ बस्ने ६२ वर्षीय एक पुरुषको साउन २४ गते राति ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान […]

Continue Reading

काठमाडौं उपत्यकामा ९२ नयाँ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २५ साउन आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन्। यो हालसम्मकै उच्च संख्या हो। आइतबार काठमाडौंमा मात्र ९० र ललितपुरमा २ जना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्। आइतबार देशभर ३८० संक्रमित […]

Continue Reading

२४ घन्टामा थप ३८० जनामा कोरोना संक्रमण, २२ हजार ९७२ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, २५ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ९७२ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

भरतपुरमा निकास विनाको विकास : नहर मासेर सडक, सडकमा पानी

न्यूज अपडेट चितवन, २४ साउन जलमग्न भरतपुर महानगरपालिकाको वडा नम्बर ११ चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ । तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका […]

Continue Reading

भारतमा कोरोना २४ घण्टामा ६१ हजार चार सय ५५ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २४ साउन भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना […]

Continue Reading

वैतडीमा मदिरा विक्री वितरणमा रोक, काठमाडाै उपत्यकामा भने छुट्टैछुट

न्यूज अपडेट काठमाडाैं, २४ साउन बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको हो […]

Continue Reading

थप ५ जनाको निधन

न्यूज अपडेट काठमाडाैं, २४ साउन एकै दिन ४६४ जना संक्रमित थपिए,४२५ जना डिस्चार्ज विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको  संख्या  २२,६७८ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जनाकारी दिए । त्यस्तै शुक्रबार थप ४२५ […]

Continue Reading