‘सटडाउन’ भनेको ‘लकडाउन’ होइन, कुन–कुन सेवा बन्द हुन्छन् ?

न्यूज अपडेट काठमाडाैं, २४ साउन उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले साउन २५ गते आइतबारदेखि विभिन्न सेवा कटौती गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम वृद्धि हुँदै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गरेका हुन् । सर्वसाधारणले भने सेवा बन्दलाई फेरि लकडाउनकै रुपमा बुझेका छन् । त्यो होइन । जिल्ला प्रशासन कार्यालयले […]

Continue Reading

२०७७ साल साउन २४ गते शनिबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २४ साउन मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ ) नयाँ योजना कार्यन्वयनमा ल्याउनका मुस्किल पर्ने छ । स्वाथ्यमा समस्या उत्पन्न हुने छ ।  अरुको लागि समय खर्चिनुपर्ने छ । व्यापार व्यवसायमा मन जाने छ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ ।। बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्र वा आफन्तको […]

Continue Reading

नुवाकोटका सबै स्थानीय तहमा लकडाउन

न्यूज अपडेट काठमाडाैं, २३ साउन कोरोना भाइरसको संक्रमण बढेसँगै नुवाकोटका सबै स्थानिय तहहरुमा लकडाउन गरिएको छ । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक […]

Continue Reading

कोरोनाका कारण पाटन अस्पतालमा उचारार्थ ४५ वर्षीय पुरुषको ज्यान गयो

न्यूज अपडेट काठमाडाैं, २३ साउन कोरोना भाइरस संक्रमणका कारण पाटन अस्पतालमा उपचारार्थ एक पुरुषको ज्यान गएको छ । विहीबार राति पाटन अस्पतााल लतिपुरमा उपचारका क्रममा वीरगन्ज निवासी ४५ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको डा. शर्माले […]

Continue Reading

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

न्यूज अपडेट काठमाडाैं, २३ साउन सुनचाँदीको मूल्य दिन दिनै आकाशिदै गएको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेको छ । आज सुन तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार […]

Continue Reading

आकाशे पानीले भरिँदै रानीपोखरी

न्यूज अपडेट काठमाडाैं, २३ साउन निर्माणको अन्तिम चरणमा रहेको रानीपोखरीमा आकाशे पानी भरिन थालेको छ। रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गर्न शुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयहरुबीच भएको अन्तर्क्रियामा प्रमुख कार्यकारी […]

Continue Reading

‘नाकामा कडाइ नगरे उपत्यका अर्को वीरगञ्ज बन्छ’

न्यूज अपडेट ललितपुर, २३ साउन शुक्रबार ललितपुरका पाँच जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमितको विवरण पठाएपछि स्वास्थ्य कार्यालय, ललितपुरले उनीहरुको खोजी थाल्यो । संक्रमितमध्ये २२ वर्षका पुरुष त भारतको विहारबाट थानकोट नाका हुँदै ललितपुर आएका रहेछन् । ज्याला मजदुरी गर्न भारतबाट आएर उनले १४ गते […]

Continue Reading

बैठक, गोष्ठी तथा अन्य जमघट बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

न्यूज अपडेट काठमाडाैं, २३ साउन सरकारले सरकारी, समुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न अपिल गरेको छ। काठमाडौंमा संक्रमण बढेसँगै यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी गराए। यदि बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट गर्न […]

Continue Reading

यस्तो छ चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नु पर्ने जनस्वास्थ्यका मापदण्ड

न्यूज अपडेट काठमाडाैं, २३ साउन व्यक्तिगत तहमा लागू हुने ११ र आयोजकले व्यवस्थापन गर्नु पर्ने १४ विषय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका प्रमुख चाडपर्व नजिक आइरहेकोले कोभिड-१९को सन्दर्भमा सुरक्षित रही मनाउन स्वास्थ्यका मापदण्ड जारी गरेको छ। मन्त्रालयले प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा कोरोना संक्रमणबाट बच्न ‘चाडपर्व, जात्रा तथा उत्सुवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, […]

Continue Reading

के अब लकडाउन हुँदैछ ?

न्यूज अपडेट काठमाडाैं, २३ साउन लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ । बिहीवार मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ […]

Continue Reading