काठमाडौं उपत्यकामा ४४ जना नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या १,१८०

न्यूज अपडेट काठमाडाैं, २६ साउन सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित देखिएका हुन्। काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११८० पुगेको छ। काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्। सोमबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २३ […]

Continue Reading

नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार नाघ्यो

न्यूज  अपडेट काठमाडाैं, २६ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ। पछिल्लो […]

Continue Reading

मोरङमा जिल्ला न्यायाधीशलाई कोरोना संक्रमण, जिल्ला अदालत तीन दिन बन्द

न्यूज अपडेट विराटनगर, २६ साउन जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेकेा उनले बताए । […]

Continue Reading

वीरगन्जमा कोरोनाका कारण एक महिलाको ज्यान गयो

न्यूज अपडेट काठमाडाैं, २६ साउन विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको रहेकी छिन् । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट […]

Continue Reading

हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन नाकाबाटै फिर्ता

न्यूज अपडेट काठमाडाैं, २६ साउन हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन नाकाबाटै फिर्ता भएका छन् । सरकारले कोरोना भाइरसको संत्रमणको दर बढेसँगै उपत्यकाका नाकामा विना पास आएका सवारी साधनमा कडाइ गर्न भन्दै नाकाबातै फिर्ता गरेको हो । त्यस्तै गृहमन्त्रालयक अनुसार यातायातमा जोर विजोर प्रणालीको पालना गर्ने […]

Continue Reading

लामोदुरीको यातयात र आन्तरिक हवाई उडान तत्काल नखोल्न सीसीएमसीको सिफारिस

न्यूज अपडेट काठमाडाैं, २६ साउन कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढेको भन्दै लामोदुरीको यातायात र आन्तरिक हवाई उडान तत्कालका लागि नखोल्का लागि सिफारिस गरेको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आइतबार बसेको बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै […]

Continue Reading

२०७७ साल साउन २६ सोमबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २६ साउन मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक यात्राको योग रहेको छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । नजिकको व्यक्तिबाट आँटेको काम सम्पन्न हुने छ । बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) अनावशयक काममा धन खर्च होला । यात्रामा माल […]

Continue Reading

राष्ट्रिय भवन संहिता अध्यावधिक, सबै खालका भवनलाई भूकम्प प्रतिरोधी र सुरक्षित बनाउन सकिने

न्यूज अपडेट काठमाडौं, २३ साउन नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ । नेपालमा ”राष्ट्रिय भवन संहिता १०५:१९९४” कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले ”अध्यावधिक राष्ट्रिय भवन संहिता १०५:२०२०” लाई स्वीकृत गरेको छ । नेपालमा २०७२ सालमा गएको भूकम्प,  विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न […]

Continue Reading

सहकारी संस्थाहरुको साधारणसभा सञ्चालनबारे अन्तरक्रिया कार्यक्रम

न्यूज अपडेट भक्तपुर, २५ साउन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा आ.व. २०७७÷७८ को साधारणसभा सञ्चालनबारे भक्तपुर नगरपालिका क्षेत्रमा अवस्थित सहकारी संस्थालाई जानकारी र राय सुझाव लिने उद्देश्यले शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा कोभिड १९ को संक्रमण […]

Continue Reading

ऐतिहासिक ङातापोल्हँ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक सम्पन्न

न्यूज अपडेट भक्तपुर, २५ साउन भक्तपुर नगरपालिकाका प्रमुख एवम् ऐतिहासिक ङातापोल्हँ मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार समितिको बैठक बसेको छ । बि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक ङातापोल्हँ मन्दिरको जीर्णोद्धार कार्य भक्तपुर नगरपालिकाको आर्थिक लागतमा २०७६ कार्तिक महिनाबाट शुरु भई २०७७ असार मसान्तसम्ममा कार्य सम्पन्न भएको छ । बैठकले स्थानीय जनताको […]

Continue Reading