तीस करोडको लगानीमा तीनतारे स्तरको होटल सञ्चालनमा

चितवन, २७ साउन देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिएको चितवनमा पछिल्लो समय ठूला होटल, रिसोर्ट खुल्ने क्रम बढेको छ । देशकै केन्द्रभागमा रहेको र कृषि,पर्यटन, शिक्षा ,मेडिकल लगायतका क्षेत्रहरुको हब भएकोले पनि होटलहरु खुल्ने पर्यटन बढेको हो । पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी चितवनमा दर्जनौ होटल रिसोर्टहरु खुल्ने तथा सञ्चालनमा ल्याउने तयारी भएको थियो […]

Continue Reading

अमेरिकी नरसंहारको ७५ वर्ष

न्यूज अपडेट भक्तपुर, २७ साउन नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भन्दा दुई तीन वर्ष अगाडि विश्वमा दोस्रो विश्व युद्ध भएर अमेरिकी साम्राज्यवादले नरसंहार गरेको थियो । आज पनि विश्वको महाशक्ति राष्ट्रको रुपमा अमेरिकाले आफूहरुलाई एक खालको कसैले केही गर्न नसकिने मुलुकको रुपमा मानेको छ । यो अवधिमा थुप्रै परिवर्तन आइसकेको छ । आर्थिक कारण मात्रै होइन […]

Continue Reading

कक्षा १२ को परीक्षाको निकास छिट्टै

न्यूज अपडेट काठमाडाैं, २७ साउन कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक […]

Continue Reading

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, कोरोना कहरले छैन तामझाम

न्यूज अपडेट काठमाडाैं, २७ साउन  ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ […]

Continue Reading

ह्वाइट हाउस वाहिर गोली चल्यो, ट्रमले भने ‘ स्थिती नियन्त्रणमा छ ’

न्यूज अपडेट एजेन्सी, २७ साउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए । तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ […]

Continue Reading

२०७७ साल साउन २७  मंगलबार कृष्णजन्मअष्टमीकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २७ साउन मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )   मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य […]

Continue Reading

कोरोनामा संघीय सरकारको स्रोतबाट असारसम्म ९ अर्ब १६ करोड खर्च

न्यूज अपडेट काठमाडाैं, २६ साउन नेपालमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल छैन । कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश […]

Continue Reading

एभरेष्ट बैंक प्रधान कार्यालयका दुई जनामा कोरोना संक्रमण, दुई दिनकाे लागि बैंक बन्द

न्यूज अपडेट काठमाडाैं, २६ साउन एभेरेष्ट बैंक प्रधान कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बैंकमा कार्यरत दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रधान कार्यालय दुई दिनका लागि बन्द गरिएको मार्केटिक प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए। ‘टेकुका स्वास्थ्यकर्मीको सल्लाह अनुसार संक्रमितहरु अहिले होम आइसोलेसन रहेका छन् । आज र भोलि […]

Continue Reading

काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ साउन विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका घर भएका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

Continue Reading

कोरोनाको असर : साँगा नाकाबाट उपत्यका प्रवेशमा रोक

न्यूज अपडेट काठमाडाैं, २६ साउन विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए। साँगा र बनेपाबाट […]

Continue Reading