सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

न्यूज अपडेट सिन्धुपाल्चाेक, ३० साउन सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर […]

Continue Reading

कोशी अस्पतालमा कोरोनाका कारण ३० वर्षीय युवकको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३० साउन कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बिहिबार बेलुका आइसोलेसनमा मृत्यु भएको हो । उनको कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरका […]

Continue Reading

कालिकोटको महावैमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

न्यूज अपडेट कालिकाेट, ३० साउन कालिकोटका महावै गाउँपालिका- ३ नकुमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । पहिरोमा घर पुरिँदा राजबहादुर विष्ट वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। बिहीबार राति […]

Continue Reading

२०७७ साउन ३० गतेकाे राशिफल

न्यूज अपडेट भक्तपुर, ३० साउन मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा सात्विक बिचारहरू […]

Continue Reading

विपद् व्यवस्थापन समिति बैठककाे निष्कर्षः राष्ट्रिय परिचयपत्र वितरण स्थगित, कुशेऔशी औपचारिकतामा मात्र

न्यूज अपडेट भक्तपुर, २९ साउन भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगर विपद् व्यवस्थापन समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा समितिको बैठक बुधबार बसेको छ । बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोरोना भाइरस समुदायमा संक्रमण हुनबाट रोक्न नगरपालिका, होटल र गृह क्वारेन्टाइनको व्यवस्था गर्दै आएको र सोको व्यवस्थापनको लागि विदेशबाट आएकाहरूलाई नगरपालिकाले ९ जना कर्मचारीहरूको व्यवस्था गरिएको बताए । […]

Continue Reading

पछिल्लो २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २९ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। महोत्तरी, धुनषा, अछाम र मोरङमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ९५ पुगेको छ। महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। […]

Continue Reading

आज १ सय ९ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २९ साउन पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म १६ हजार ८ सय ३७ उपचारपछि निको भएका छन्। सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य […]

Continue Reading

काठमाडौं उपत्यकामा १२७ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २९ साउन काठमाडौं उपत्यकामा बिहीबार १२७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। आज सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५५९ पुगेको छ। संक्रमितको संख्या काठमाडौंमा १२७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० पुगेको मन्त्रालयका […]

Continue Reading

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २९ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ। […]

Continue Reading

साम्राज्यवादविरोधी सङ्घर्षमा क्युवा र फिडेल क्यास्ट्रो

प्रेम सुवाल भक्तपुर, २९ साउन क्युवाली जनताका नेता फिडेल क्यास्ट्रोको जीवन साम्राज्यवादविरोधी सङ्घर्षको इतिहास गाथा हो । उहाँको साम्राज्यवादविरोधी सङ्घर्षका केही महत्वपूर्ण गतिविधिहरू उल्लेख गर्दछु – सोर्‍हौँ शताब्दीको सुरुदेखि क्युवालाई स्पेनले उपनिवेश बनाएको थियो । संरा अमेरिकाले स्पेनको उपनिवेशविरुद्ध लड्न साथ दिने निहुँमा सन् १८९८ मा क्युवालाई नयाँ उपनिवेश बनायो । संरा अमेरिकाले सन् १९०२ […]

Continue Reading