कोरोना अपडेट : संक्रमितको संख्या २ करोड २० लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, ३ भदाै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड २० लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड २० लाख ५९ हजार ३ सय जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५४ लाख ८१ […]

Continue Reading

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु, नेपालमा मृतकको संख्या ११६ पुग्यो

न्यूज अपडेट ललितपुर, ३ भदाै पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो। साउन २१ गतेदेखि उपचाररत संक्रमित ती महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमित ११६ जनाको मृत्यु भएको छ।

Continue Reading

रोम जल्‍दा निरो बाँसुरी बजाइरहेका थिए, ट्रम्प गल्फ खेल्दैछन्

न्यूज अपडेट एजेन्सी, ३ भदाै अमेरिकामा चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विभिन्न टिप्पणी र आलोचना हुन थालेका छन् । हालै डेमोक्रेटिक पार्टीको अधिवेशनको क्रममा सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पमाथि कडा आलोचना गरे । स्यान्डर्सले ट्रम्पलाई अमेरिकामा लोकतन्त्रका लागि नै खतरा व्यक्तिको रुपमा चित्रित गरे । यस्तै विज्ञानलाई ट्रम्पले गर्ने उपेक्षाले अर्थ व्यवस्था र अमेरिकीको जीवन […]

Continue Reading

अछाममा भिषण बाढी-६ जनाको शव भेटियो, दर्जनौं वेपत्ता

न्यूज अपडेट अछाम, ३ भदाै अविरल वर्षासँगै आएको बाढीका कारण अछाम जिल्लामा दर्जनौं घर बगाएको छ । बाढीका कारण दर्जर्नाै व्यक्तिहरु वेपत्ता भएका छन् भने ६ जनाको शव फेला परेको छ । बाढीले घर, खेत र पुल बगाएको छ । जिल्लाको रामारोशन गाउँपालिकामा अहिले सम्म ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला […]

Continue Reading

आज कुशेऔंशी, पिताको सम्मान र सम्झना गरिँदै

न्यूज अपडेट काठमाडाैं, ३ भदाै आज कुशेऔंशी । घरघरमा पवित्र वनस्पति कुश ग्रहण गर्नुका साथै जन्म दिने पिताको सम्मान गरी यो पर्व मनाइँदै छ । साथै आजै नेपाली साहित्यका युवाकवि मोतिराम भट्टको जन्मजयन्ती पनि मनाइँदैछ । भाद्रकृष्णपक्षको औंशी तिथिलाई लोकमा कुशेऔशी भन्ने गरिन्छ । यस दिनमा देवकार्य र पितृकार्यमा नभईनहुने कुश ग्रहण गरिन्छ । आज […]

Continue Reading

वि.सं.२०७७ भदौ ३ गते बुधवारको राशिफल

न्यूज अपडेट भक्तपुर, ३ भदाै वि.सं.२०७७ भदौ -३,बुधवार,ई.सं.२०२० अगष्ट-१९,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा, प्रमादी, दक्षिणायन, वर्षा,भाद्र कृष्णपक्ष तिथि -औंसी , ०८:०९ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-मघा, २८:०१ बजे उप्रान्त पूर्वफाल्गुनी, योग-परिघ , २३:४७ बजे उप्रान्त शिव, करण- नाग  ०८:०९ बजेदेखि किंस्तुघ्न , १९:२० बजे उप्रान्त तैतिल,चन्द्रराशि-सिंह,आनन्दादि योग-चर, सूर्योदय- ५:३७, सूर्यास्त-१८:३६, दिनमान-३२ घडी २८ पला , व्रत/पर्व– कुशे औंसी […]

Continue Reading

उपत्यकामा फैलिएको कोरोना भाइरस

न्यूज अपडेट भक्तपुर, २ भदौ जनवादी गणतन्त्र चीनको हुपेइ प्रान्तमा आठ महिना अगाडि देखिएको कोरोना भाइरसले अहिले नेपालमण्डल क्षेत्रभित्र रहेको काठमाडौं उपत्यकालाई पनि प्रभावित बनाएको छ । उपत्यकाको गल्ली, सडक, बजार र मन्दिर सबै कोरोनाका कारण बन्द भइरहेको अवस्था छ । सरकारले घोषित रुपमा लकडाउन, सटडाउन वा आम रुपमा बन्द घोषणा नगरेपनि यहाँको वातावरणलाई ध्यानमा […]

Continue Reading

भक्तपुरमा ३९ स्थानमा शिल, २ संक्रमित अझै सम्पर्कविहीन

न्यूज अपडेट भक्तपुर, २ भदाै भक्तपुर जिल्ला भित्र संक्रमितहरु बसोवास रहेको ३९ स्थानमा शिल गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि प्रहरीले हाल सम्म ७५ स्थानमा शिल गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत डिएसपी दिपक गिरीले जानकारी दिएको छ । अहिले सम्म कुल ३६ स्थानमा शिल गरिएको क्षेत्र हताएको डिएसपी गिरीले बताए । प्रहरीको […]

Continue Reading

काठमाडाैंकाे सडकमा बनेका ताललाई नियाल्दा

न्यूज अपडेट काठमाडाैं, २ भदाै मंगलबार दिउँसो ठूलो वर्षा भएपछि काठमाडौंको सडक एकैछिनमा जलमग्न भए । पानीको सहज निकास नहुँदा र ठाउँ ठाउँमा ढल थुनिँदा पानी परेपछि सडकमा ताल पर्नु काठमाडौंमा अनौठो हुन छाडिसकेको छ । यसरी सडकभर पानी जम्दा पैदलयात्री र सवारी चालकहरु समस्यामा पर्ने गरेका छन् । सडकमा जमेको पानीका कारण सवारी दुर्घटना […]

Continue Reading

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

न्यूज अपडेट काठमाडाैं, २ भदाै राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको आफ्नै निवासमा निधन भएको उनकी छोरी डा किरण रेग्मीले जानकारी दिइन्। वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार मानिन्थे। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं […]

Continue Reading