पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु, नेपालमा मृतकको संख्या ११६ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

ललितपुर, ३ भदाै

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

साउन २१ गतेदेखि उपचाररत संक्रमित ती महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

यो सहित नेपालमा कोरोना संक्रमित ११६ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *