भक्तपुरमा २८ सहित काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिए, संक्रमितको संख्या ३२६२ पुग्यो
न्यूज अपडेट काठमाडाैं, ७ भदाै आइतबार काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार ५७९, ललितपुरको ४११ र भक्तपुरमा २७२ संक्रमित पुगेका छन्। आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म […]
Continue Reading