कुलमानका चार वर्षकाे विश्लेषण, के के गरे? कहाँ चुके?

न्यूज अपडेट काठमाडाैं, ८ भदाै कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् । घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् । प्राधिकरणमा ४ वर्षे नेतृत्व सम्हाल्दा चर्चामा आएका घिसिङ अब जान्छन् र के गर्छन् भन्ने चासो पनि धेरै मानिसहरुमा देखिएको छ […]

Continue Reading

सडक निर्माण शुरु भएको दुई दशकमा पनि बनेन पुल

न्यूज अपडेट रुकुम, ८ भदौ रुकुमको पितिवाङखोलामा पुल नबन्दा यात्रुलाई सास्ती भएको छ । जिल्लालाई राप्ती लोकमार्गले जोडेको झण्डै २ दशक पुग्दासम्म पनि पितिवाङखोलामा पुल नबन्दा यात्रुले सास्ती पाएको हो । लोकमार्ग अन्तर्गत सिम्रुतु–सोलाबाङ खण्डमा पर्ने पितिवाङखोलामा पुल नबन्दा यात्रुले हरेक वर्षामा ठूलो सास्ती भोग्दै आएका छन् । विशेषगरी साउनदेखि कात्तिक नलागेसम्म पितिवाङखोलाले यात्रु तथा […]

Continue Reading

पहिराेबाट विस्थापित परिवारलाई सहयोग

न्यूज अपडेट दैलेख, ८ भदौ दैलेखको ठाटीकाँध गाउँपालिकाका पहिरो तथा बर्षातका कारण घर भत्केर विस्थापित भएका घरपरिवारलाई राहत सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाली काँग्रेसका नेताहरुले आर्थिक तथा राहत सामग्री सहयोग गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीले गाउँपालिकाभित्रका विभिन्न ठाउँका करिब १६ ओटा विस्थापित घरपरिवारलाई आवश्यक सामग्री सहयोग गरेको छ । […]

Continue Reading

चितवन जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुंँचमा

न्यूज अपडेट चितवन, ८ भदौ मेडिकल सिटीको रुपमा विकसित हँुदै गएको चितवन जिल्लामा ४५ प्रतिशत नागरिक मात्रै स्वास्थ्यको बीमाको पहुंँचमा रहेका छन् । स्वास्थ्य बीमा बोर्ड, चितवनका अनुसार जिल्लामा ५ लाख ९२ हजार ६ सय १ जनसंख्या मध्ये २ लाख ६७ हजार ४४ जनाले मात्र स्वास्थ्य बीमा सुविधा लिएका छन् । कुल ७० हजार ७ […]

Continue Reading

रूकुम पश्चिममा एक वर्षमा एकहजार ५ सय सवारीसाधन कारबाहीमा

न्यूज अपडेट रुकुम, ८ भदौ गत आर्थिक वर्षमा रुकुम पश्चिममा १ हजार ५ सय ४० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सो अवधिमा ८ सय ९३ मोटरसाइकल, १ सय ९३ टयाक्टर, १ सय ९३ जीप, १ सय ६५ वटा बस र ८६ वटा ट्रक कारबाहीमा परेका छन् । कारबाहीबाट १५ […]

Continue Reading

बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या

न्यूज अपडेट म्याग्दी, ८ भदाै म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । ‘खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य […]

Continue Reading

आज वि.सं.२०७७ भदाै ८ गते सोमबारको राशिफल 

न्यूज अपडेट भक्तपुर, ८ भदाै वि.सं.२०७७ साल भदाै ८ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी,३२ घडी ५९ पला,बेलुकी ०६ बजेर ५० मिनेट उप्रान्त सप्तमी । नक्षत्र–स्वाती,३६ घडी ५२ पला,बेलुकी ०८ बजेर […]

Continue Reading

भक्तपुरको बाराहीस्थानमा थप एक जनामा कोरोना

न्यूज अपडेट भक्तपुर, ७ भदौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याङ्कअनुसार भक्तपुर जिल्लामा थप २८ जना संक्रमित फेला परेको छ । संक्रमितमध्ये १४ जना सुर्यबिनायक नपा, १ जना मध्यपुर थिमि र ३ जना भक्तपुर नपाको रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । दस जनाको भने अझै […]

Continue Reading

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ७ भदाै नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । यसअघि शनिबार सुनसरीकी ६ वर्षीया बालिकासहित ९ […]

Continue Reading

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कानूनी कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ७ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको हो । साउन ३० गते चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित […]

Continue Reading