देशभर ३९१६ कोरोना संक्रमित होम आइसोलेसनमा
न्यूज अपडेट काठमाडाैं, ६ भदाै कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार शनिबार देशभर ३ हजार ९ सय १६ जना संक्रमित होम आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार १ सय ८२ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश […]
Continue Reading