आज ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० भदाै नेपालमा पछिल्लो २४ घन्टायता काठमाडौंका १ जना सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ। ७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु […]

Continue Reading

काठमाडौंमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी, आज थपिए ३०१ संक्रमित

न्यूज अपडेट काठमाडाैं, १० भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भेटिएको छ। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। बुधबार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको […]

Continue Reading

नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३४,४१८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ। देशभर […]

Continue Reading

मेसीले भने– म क्लब छाड्न चाहन्छु

न्यूज अपडेट एजेन्सी, १० भदाै अन्तत: लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस […]

Continue Reading

नेकपाको झगडा भागबण्डामा  : कार्यदल गठन गरेपछि मन्त्रिमण्डल हेरफेरको तयारी

न्यूज अपडेट काठमाडाैं, १० भदाै भागबण्डा मिलाउन प्रचण्ड, ओली र माधव नेपालका २–२ जना जनार्दन शर्मा र पम्फा भुसाल, विष्णु पौडले र शकंर पोखरेल, भीम रावल र सुरेन्द्र पाण्डेको कार्यदल बनेपछि झगडा शान्त भएको छ । यो कार्यदलले अर्ली महाधिवेशनमा प्रचण्ड एक्लो उम्मेदवार हुनु पर्ने र अध्यक्ष सर्वसम्मत गराउनु पर्ने, ओलीलाई आम निर्वाचनसम्म सरकार चलाउन […]

Continue Reading

मङ्गलबार मध्यपुर र सुर्यबिनायक नपाका १३ जना संक्रमित

न्यूज अपडेट भक्तपुर, १० भदाै मङ्गलबार भक्तपुर जिल्लाका १३ जना सर्वसाधारणमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट जानकारी प्राप्त भएको छ । सङ्क्रमित १३ जनामध्ये ११ जना मध्यपुर थिमि नगरपालिका र २ जना सुर्यबिनायक नपाका बासिन्दा छन् । प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपा सानोठिमीका ९ वर्षका एक बालक तथा २१ र ३६ […]

Continue Reading

“गणतन्त्रका शासकमा सामन्ती भाषा र पक्षपात चालु रहनु राम्रो लक्षण होइन”

न्यूज अपडेट भक्तपुर, १० भदाै (नेपाल मजदुर किसान पार्टीविरुद्ध पञ्चायती राज्यस्तरबाट रचिएको २०४५ भदौ ९ को कालो दिन ‘भक्तपुर काण्ड’ भएको ३२ वर्ष भयो । यसै सन्दर्भमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग  लिएको अन्तर्वार्ता प्रस्तुत छ – सम्पादक) अध्यक्षज्यू, नेपालको राजनीतिक इतिहासमा कालो दिनको रूपमा सम्झिइने २०४५ साल भदौ ९ गतेको ‘भक्तपुर काण्ड’ का […]

Continue Reading

वि.सं.२०७७ भदाै १० गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १० भदाै वि.सं.२०७७ भाद्र- १०,बुधबार ,ई.सं. २०२० अगष्ट – २६,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-अष्टमी , १४:२१ बजे उप्रान्त नवमी,नक्षत्र-अनुराधा , १७:३० बजे उप्रान्त ज्येष्ठा,योग-वैधृति , २४:३२ बजे उप्रान्त विष्कम्भ,करण-वव १४:२१ बजेदेखि वालव , २५:२२ बजे उप्रान्त गर,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-सौम्य, सूर्योदय-५:४०, सूर्यास्त-१८:२,दिनमान-३२ घडी ०२ पला, व्रत/पर्व-बुधाष्टमी व्रत, दुर्वाष्टमी,काय अष्टमी, गौरा पर्व, गोरखकाली पूजा,महालक्ष्मी […]

Continue Reading