वि.सं. २०७७ भदाै ९ गते मंगलबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ९ भदाै

वि.सं. २०७७ भाद्र-९,मंगलबार ,ई.सं. २०२० अगष्ट – २५ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-सप्तमी , १६:३० बजे उप्रान्त अष्टमी,नक्षत्र-विशाखा , १८:५२ बजे उप्रान्त अनुराधा,योग-ब्रह्म ०६:१० बजेदेखि ऐन्द्र , २७:१६ बजे उप्रान्त विष्कम्भ,करण-वणिज १६:३० बजेदेखि भद्रा , २७:२४ बजे उप्रान्त कौलव,चन्द्रराशि-तुला,आनन्दादि योग-श्रीवत्स, सूर्योदय- ५:४०,सूर्यास्त- १८:३०,दिनमान-३२ घडी ०६ पला, व्रत/पर्व-गौरा सप्तमी, अभुक्ताभरण सप्तमी,महालक्ष्मी व्रत प्रारम्भ, भक्तपुरस्थित मंगलकुण्डमा मेला, त्रिपुष्कर योग १६:३० बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,पति पत्नी बिचमा मन मुटाव हुनेछ,यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, घर–गृहस्थीमा भने समस्या आउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,bआजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,सहयोगीहरूले काममा साथ दिनेछन्, आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, अप्रिय घटना हुनसक्छ, मानसम्मानमा बढ्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,समय राम्रो छ, आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आजको शुभ अंक ७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *