न्यूज अपडेट
काठमाडाैं, २९ साउन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको छ । काठमाडौं जिल्ला प्रशसन कार्यालयले एक सुचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ३९१ बमोजिम सवारी पास बन्द गरेको जनाएको छ ।
साथै अर्काे व्यवस्था नभएसम्मका लागि काठमाडौं बाहिरिने र भित्रिने सवारी पास पूर्ण रुपमा बन्द हुने जनाएको छ ।
