अक्सिजन कन्सन्ट्रेटर, सिलिण्डर, भेन्टिलेटर कुन अस्पतालमा कति पठाइयो? (सूचीसहित)

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २५ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री पठाएको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले एन्टीजेन किट, अक्सजिन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर तथा भेन्टिलेटर पठाएको हो।

विभागका अनुसार देशभरका विभिन्न अस्पतालहरुमा १६ लाख १९ हजार ७५० थान किट, अक्सिजन कन्सन्ट्रेटर ९७० वटा, ४० लिटर अक्सिजन सिलिण्डर ५ हजार १२ वटा, ४६ लिटर अक्सिजन सिलिण्डर २०२, ४० लिटर अक्सिजन ग्यास सिलिण्डर ३२९ वटा र भेन्टिलेटर ९५ वटा पठाइएको हो।

कुन अस्पताल तथा स्वास्थ्य संस्थामा के कस्ता उपकरण पठाइयो हेरौं सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *