पहिरोमा परि काठमाडौंमा एक जनाको ज्यान गयो

समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ साउन

अविरल वर्षासँगै आएको पहिरोमा परि काठमाडौंमा एक जनाको ज्यान गएको छ । गए राति कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा पहिरोमा परि २२वर्षीय वराज गुरुङको ज्यान गएको हो ।

गुरुङ  आमा र अन्य व्यक्तिसँग बाहिर गएको अवस्थामा खाोल्सा माथिबाट आएको पहिरोले च्यापेको स्थानियले जनाएका छन । पहिरोले च्यापेर कराउन थालेपछि स्थानियहरुले १० मिनेट पछि निकालेको र त्यसपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *