भक्तपुरका जनता जनश्रमदान गर्न अझै उत्साहित

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १४ असार

भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर जीर्णोद्धार कार्यमा भक्तपुर नगरपालिकाका विभिन्न वडाका वडाबासीहरुले जनश्रमदान गरिंदैआएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार मन्दिर जीर्णोद्धारको स्थलगत निरीक्षण गरे। पाँचतले मन्दिरमा जनश्रमदान गर्न उपभोक्ता समितिसँग अझै पनि ठूलो सूची बाँकी छ । जनश्रमदान गर्नेहरुमा महिलाहरुको संख्या अत्यधिक रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *