भक्तपुरका सबै संक्रमित महिला कुवेतबाट आएका थिए, खरिपाटीमा बसेका थिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ६ असार

भक्तपुरमा देखिएका सबै संक्रमित महिला कुवेतबाट आएकाे पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *