भारतमा नेपाली राजदूतको अपमान, भारतीय राजदूतलाई बालुवाटारको रेड कार्पेट !

न्यूज अपडेट काठमाडौं, १३ जेठ भारतद्वारा अतिक्रमित नेपाली भू-भाग समेटेर सरकारले केही दिन अगाडि नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा दरार देखापरेको छ । यही समयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भने भारतीय विदेश मन्त्रालयको व्यबहारबाट पटकपटक अपमानित बन्दै आइरहेका छन् । राजदूत आचार्यले प्रधानमन्त्री त के विदेश मन्त्रालयको नेपाल डेक्स हेर्ने […]

Continue Reading

जेठ १३ गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १३ जेठ श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ १३ गते मंगलबार इश्वी सन् २०२० मे २६ तारीख ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथी आद्रा नक्षत्र प्रातः ६ः१७ बजे सम्म पश्चात पुनर्वशु नक्षत्र गण्ड योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मेष राशि (चु, चे, […]

Continue Reading

लकडाउनमा मुख र दाँतको समस्या : के गर्ने र के नगर्ने?

न्यूज अपडेट काठमाडौं, १३ जेठ डा अभिनय लुइँटेल  कोभिड-१९ महामारीका भएको लकडाउनले सबै क्षेत्रमा प्रभाव पारेको छ। यसमा मुख तथा दाँत सम्बन्धी स्वास्थ्य क्षेत्र पनि अछुतो छैन। तर, दाँत तथा मुख स्वास्थ्यबारे धेरै काम गरिएको देखिँदैन। अवश्य पनि हामीसँग चिन्ता गर्न ठूला मुद्दा अरु नै छन्। सबै दन्त चिकित्सकले अत्यावश्यक बाहेक अन्य उपचारका प्रक्रियाहरू स्थगित […]

Continue Reading

कोरोनाको रिपोर्ट नआई शव बुझाएको भन्दै नेशनल मेडिकल कलेजलाई कारबाही सिफारिस

न्यूज अपडेट काठमाडौं, १३ जेठ वीरगञ्जको नेशनल मेडिकल कलेजलाई आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ। कोरोनाबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई परिवारलाई शव बुझाएकाले कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। छलफलपछि अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए।

Continue Reading