३८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति (सूचिसहित)

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ९ जेठ

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले नेपाललाई पनि सोही अनुसारको असर पारेको छ । नेपालमा हालसम्म ४ सय ५७ जना संक्रमित पुगेका छन् भने ३ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यसको प्रभाव बढ्दो छ सोही अनुसार सरकारले पनि विभिन्न क्षत्रमा कडाइ गर्दै छ । नेपालका ३८ जिल्लामा फैलिएको कोरोनाले दिनप्रतिदिन त्रास पनि सोही अनुसार नै फैलाईरहेको छ ।

कुन जिल्लामा कति संक्रमित

१. बाँके – १०० संक्रमित, १ को मृत्यु

२. पर्सा – ९१

३. कपिलवस्तु – ५९

४. उदयपुर – ३३

५. रुपन्देही – ३०

६. काठमाडौं – १२

७. कैलाली – ४

८. बारा – ४

९. रौतहट – २२

१०. धनुषा – ८

११. वाग्लुङ्ग – २

१२. चितवन – ३

१३. झापा – ३५

१४. सर्लाही – ५

१५. महोत्तरी – ३

१६. भक्तपुर – ३

१७. बर्दिया – २

१८. नवलपरासी (पश्चिम) – ३

१९. कंचनपुर – १

२०. भोजपुर – १

२१. सप्तरी – १

२२. नवलपरासी (पूर्वि) – १

२३. धादिङ – २

२४. मकवानपुर – २

२५. सिरहा – १

२६. दाङ – ५

२७. काभ्रेपलान्चोक – १

२८. सिन्धुपाल्चोक – १, संक्रमितको मृत्यु

२९. धनकुटा – ७

३०. मोरङ – ४

३१. गुल्मी – १, संक्रमितको मृत्यु

३२. सुनसरी – ३

३३. दैलेख – १

३४. खोटाङ्ग – १

३५. ललितपुर – १

३६. लमजुङ – १

३७. सिधुली – १

३८. रामेछाप – १

Leave a Reply

Your email address will not be published. Required fields are marked *