रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

न्यूज अपडेट काठमाडौं, ४ जेठ नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका १० जानमा कोरोना संक्रमण देखिएको हो। रौतहटको राजपुर नगरपालिका फरहदवाका १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका  ७ जना पुरुषमा कोरोना देखिएको हो। यो सहित […]

Continue Reading

धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको प्राथमिक स्वास्थ्य केन्द्र सिल

न्यूज अपडेट काठमाडाैं, ४ जेठ कोरोना भाइरसको संक्रमणका कारण पहिलो बिरामी मृत्यु भएको बाह्रबिसेको वडा नम्बर ९ राम्चे र उनी उपचारका लागि पुगेको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र सिल गरिएको छ। जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेर बलेफी गाउँपालिकाको-७ नम्वर वडा पनि सिल गर्ने निर्णय गरिएको छ। राम्चेकी एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि […]

Continue Reading

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ संक्रमित

न्यूज अपडेट लण्डन, ४ जेठ महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो । सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै संयुक्त राज्य अमेरिकामा […]

Continue Reading