किसानको भीड : स्वाब दिन हैन, युरिया लिन !

न्यूज अपडेट कैलाली, २६ बैशाख कोरोनाको त्रास बढेपछि सरकारले भीडभाड नगर्न र सामाजिक दुरी कायम गर्न निर्देशन दिएको छ । यसबारे कैलाली घोडाघोडी नगरपालिका ७ का हरि भट्टलाई पनि थाहा छ । तर, शुक्रबार बिहानै उनी करिब एक हजार मानिसको भिडमा देखिए । घोडाघोडी नकरोड बहुउद्देशीय सहकारी संस्थामा शुक्रबार बिहानैदेखि करिब हजारको संख्यामा किसानहरुको लाइन […]

Continue Reading

लकडाउनको मारमा परेका कृषकलाई विशेष राहत

न्यूज अपडेट वीरेन्द्रनगर, २६ वैशाख कर्णाली प्रदेश सरकारले लकडाउनको मारमा परेका किसानलार्ई विशेष राहत उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पीडित किसानलाई राहत र सहुलियत दिने तयारी गरेका जनाएको छ । यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पीडित कृषकको विवरण संकलन समेत गरिरहेको छ । लकडाउनका कारण किसानको […]

Continue Reading

आज संसद्को बजेट अधिवेशन शुरू हुँदै

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख संघीय संसद्को छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ः०० बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा […]

Continue Reading

कोरोना अपडेट : अमेरिकामा ७५ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख अमेरिकामा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ। नेपाली समय अनुसार शुक्रबार बिहान ९ बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार ६ सय ६२ पुगेको छ। बिहीबार अमेरिकामा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । युकेमा ३० हजार ६ सय ८९ […]

Continue Reading

कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो। बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ। उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा […]

Continue Reading