भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको बैठक

भक्तपुर, ७ चैत भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी बिहीबार सरोकारवालाहरुसँग  छलफल कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य संकटकाल घोषणा भएको अवस्थामा जात्रा सञ्चालन चुनौतीपूर्ण रहेको बताउँदै हजारौं मानिस जम्मा हुने बिस्केट जात्रा सञ्चालनलाई व्यवस्थित […]

Continue Reading

भ्रष्टाचारीका लागि हाेइन, क्वाराइन्टाइनका लागि भक्तपुर क्यान्सरकाे काेठा खुला

भक्तपुर, ६ चैत भक्तपुर क्यान्सर अस्पतालको भवनको माथिल्लो कौशी तलामा विगतमा चलाउँदै आएको अर्बुद्ध रोग निवारण संस्थाको कार्यालयमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले लगाएको ताला प्रहरी प्रशासनले फोडेको विरुद्ध बिहीवार स्थानीय जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा धर्ना दिएको छ । उक्त अस्पतालका कर्मचारी संघर्ष सहयोग समितिका संयोजक शिवराम धुख्वालाई वार्ताका लागि बोलाई छलछाम गरी भ्रष्टाचारीहरुको संरक्षण गरी […]

Continue Reading

कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ

कास्की, ६ चैत पोखराबाट जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घूस रकमसहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई बुधबार साँझ ३० हजार घूसहित पक्राउ गरेको हो । पोखरा ५, प्रस्र्याङको एक मदिरा पसलमा मुद्दाको पक्षसंग घूस रकम लिंदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । संगठित […]

Continue Reading

६ लाख ८ हजार क्विन्टल उखु क्रसिङ्ग गर्दै बाबा बैजुनाथ सुगर मिल बन्द

रौतहट, ६ चैत बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उधोगले कटहरियाले यस बर्ष ६ लाख ८ हजार क्विन्टल उखु क्रसिङ्ग गरेको छ । मंसिर २९ गतेबाट संञ्चालनमा आएको मिलले फागुन २५ गते सम्म उखु क्रसिङ्ग गरेर बन्द भएकोे हो । यस बर्ष १५ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य लिएपनि उखु उत्पादनमा कमि आएका कारण कम […]

Continue Reading

सडकमा अनियमितता

दैलेख, ६ चैत्र पुर्वाधार विकास कार्यालय दैलेखले पुरानै सडकलाई नापेर नयाँ सडक भनि भुक्तानी दिएको पाईएको छ् । शिर्षकगत बजेट र स्टमेट, मादण्ड अनुसारको कामै नगरी प्रक्रिया मिलाएर भुक्तानी दिएको पाइएको हो । कर्णाली प्रदेश सरकारबाट जनता सडक कार्यक्रम अन्र्तगत मध्यपहाडी लोकमार्ग–भिरखेत–गिताचौर–काँसिकाँध–कालिकोट लिंक सडक शिर्षकमा आर्थिक वर्ष ०७५/७६ मा १ करोड ५० लाख रकम विनियोजन […]

Continue Reading

एसइई र त्रिविका परीक्षा स्थगितः शिक्षामन्त्री

काठमाडाैं, ६ चैत फाइल तस्बिर। बिहीबारदेखि सुरू हुने एसइई परीक्षा र चैतमा हुने विश्वविद्यालयका परीक्षा सरकारले स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलका अनुसार चैत ६ देखि सुरू हुने भनिएको एसइई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो। ‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, मन्त्री पोखेरले […]

Continue Reading

भक्तपुर नपामा तार भूमिगत गर्ने विषयमा छलफल

भक्तपुर, ४ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नेपाल विद्युत प्राधिकरणको भक्तपुर–ललितपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भक्तपुरमा तार भूमिगत गर्ने विषयमा मंगलबार छलफल भएको छ । भक्तपुरको मुख्य सडकमा अव्यवस्थित रहेका तारहरुको भूमिगत गर्ने रुटहरुबारे सरोकारवाला पक्षहरुबीच छलफल भएको हो । सो आयोजना एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको सहयोगमा हुनेछ र […]

Continue Reading

अभिभावकसँगै बालबालिका इँटा उद्योगमा, परीक्षामा न्यून विद्यार्थी

रौतहट, ५ चैत इँटा उद्योगमा अभिभावकसँग काम गर्न बालबालिका गएपछि चन्द्रपुर नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको छ । विद्यालयमा भर्ना भएपनि नियमित रुप पढ्न नआएपछि विद्यार्थीको संख्या घटेको हो । चन्द्रपुर नगरपालिका वडा २ मा रहेको दिपज्योती प्राथामिक विद्यालयमा ७९ जना विद्यार्थी रहेका छन् । तर नगरस्तरीय वार्षिक परीक्षामा भने १७ […]

Continue Reading

सकियाे तीनदिने युवा उद्यमशीलता तालिम

चितवन, ५ चैत उद्योग वाणिज्य संघ–चितवन र देवघाट गाउँंपालिकाको संयुक्त आयोजनामा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । बिभिन्न सीप सिकेर उद्यम व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो । तीन दिनसम्म चलेको तालिममा ३७ जना महिला एवं ३ जना पुरुषको सहभागीता रहेको थियो । . तालिमको समापनपछि बोल्दै देवघाट गाउंँपालिका […]

Continue Reading

भक्तपुर नगरपालिकाको स्थलगत निरीक्षणमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरू

भक्तपुर, ५ चैत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘प्रोफेशनल कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट’ विषयक सेवाकालीन प्रशिक्षण कार्यक्रमका प्रशिक्षक, अनुसन्धान अधिकृत र ३० जना अधिकृत स्तरका प्रशिक्षार्थीहरूद्वारा बुधबार भक्तपुर नगरपालिकाको स्थलगत निरीक्षण गरेको छ । नेपालको सार्वजनिक सेवा प्रवाहसम्बन्धी ज्ञान हासिल गर्न गरिएको स्थलगत अध्ययन कार्यक्रमअन्तर्गत सो टोलीले नगर प्रमुख सुनिल प्रजापतिसँग अन्तरक्रियात्मक कार्यक्रम र विभिन्न […]

Continue Reading