युरोपमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो : इटालीमा विश्वमै सबैभन्दा धेरै

न्यूज अपडेट भक्तपुर एजेन्सी, ८ चैत कोरोना भाइरस (कोभिड-१९)को संक्रमण युरोपमा निकै तीव्र रुपमा फैलिरहेको छ। शुक्रवारको पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण युरोपमा मृत्यु हुनेकाे संख्या पाँच हजार नाघेकाे छ । इटालीमा कोभिड-१९ को प्रभाव निकै बढी छ। जहाँ हालसम्म ४७ हजार २१ जनामा संक्रमण देखिएकामा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ। यो तथ्यांक […]

Continue Reading

चैत २१ सम्म अदालतका नियमित काम ठप्प, अतिआवश्यक सेवा भने जारी

न्यूज अपडेट काठमाडाैं, ८ चैत  कोरोना भाइरसको संक्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै चैत २१ गतेसम्मका लागि सबै अदालतमा मुद्दा, रिट लगायतका नियमित सेवा रोक्ने निर्णय भएको छ। सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनबाट हुनसक्ने महामारीको अवस्थाबाट बच्न पूर्व तयारी स्वरुप यस्तो निर्णय गरेको जनाएको छ। कोरोनाको कहर फैलिएसँगै शुक्रवार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले […]

Continue Reading

लामो दुरीका सार्वजनिक यातायात चैत १० देखि अनिश्चितकालका लागि बन्द

काठमाडौं, ८ चैत लामो दुरीका सार्वजनिक यातायात सेवा चैत १० गतेदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्। ‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपारभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ,’ प्रधानमन्त्री ओलीले भने।

Continue Reading