विश्व युद्धले भन्दा ठूलो प्रभाव परेको कोेरोनाबाट सचेत रहन राजेश हमालको आग्रह
न्यूज अपडेट काठमाडौं , ९ चैत नायक राजेश हमालले कोरोना भाइरस (कोभिड—१९)को प्रभाव पहिलो र दोस्रो विश्व युद्धको भन्दा ठूलो भएको भन्दै यसबाट सचेत रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश दिँदै नायक हमालले कोरोनाबाट विश्वका अधिकांश देश प्रभावित भएको भन्दै यसबाट सुरक्षित रहन अनुरोध गरेका हुन् । चारपाँच दिन यता आफूले […]
Continue Reading