कोरोना : अमेरिका र चीनबीच पर्दापछाडि चलेको लडाईं

जोनाथन मार्कस एजेन्सी, १२ चैत गत वर्ष जुन जी-२० को बैठकमा चिनियाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङ। तस्बिर : एपी/सुसन वाल्स विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको बेला चीन र अमेरिका भने अघोषित युद्धमा छन्। यो लडाईंमा दुवै देशका केही स्वार्थ पनि छन्। चीन विश्वको ‘लिडर’ बन्ने प्रयासमा छ भने अमेरिका विश्वकै शक्तिशाली […]

Continue Reading

कोरोना शंकास्पदको उपचार गर्न नमान्ने ग्रान्डी र अल्कासँग स्वास्थ्यले सोध्यो स्पष्टीकरण

न्यूज अपडेट काठमाडौं, १२ चैत कोरोना भाइरस शंकास्पद बिरामीलाई उपचार गर्न नचाहेको भन्दै राजधानीका दुई निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण लिएको छ। मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ। ती दुई अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरसको उपचार नगरिने खालका अभिव्यक्ति दिएको भन्दै मन्त्रालयले स्पष्टीकरण लिएको हो। ग्रान्डी अस्पतालका प्रमुख चक्रराज पाण्डेले एक टेलिभिजन […]

Continue Reading

चिकित्सकको सुरक्षा कवच पिपिईको अभाव, राजधानीका कुन अस्पतालमा के छ अवस्था?

न्यूज अपडेट काठमाडौं, १२ चैत व्यक्तिगत सुरक्षात्मक उपकरण अर्थात् पिपिई, संक्रमित तथा आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिन्छ। संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई पिपिईको खाँचो पर्छ। मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पिपिई अन्तर्गत पर्दछ। जसले स्वास्थ्यकर्मीलाई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ। स्वास्थ्यकर्मी […]

Continue Reading

कोरोनाको तेस्रो संक्रमित भेटिए

न्यूज अपडेट काठमाडौं, १२ चैत नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना […]

Continue Reading

नगरकोटका होटललाई क्वारेन्टाइनस्थल बनाउने तयारी

न्यूज अपडेट भक्तपुर, १२ चैत  सरकारले नगरकोटका होटललाई क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईसहितको टोलीले बुधबार विहान नगरकोटका होटल व्यवसायीसँग छलफल गरेका थिए । त्यहाँका होटलमा दुई हजार वटा कोठा छन् । यदि कोरोना भाइरसको संक्रमण कुनै वस्तीमा देखियो भने संक्रमण नदेखिएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्‍यो भने नगरकोट उपयुक्त हुनसक्ने सरकारको बुझाइ छ […]

Continue Reading

पोखरामा कोरोनाको कहर सुनसान बजार क्षेत्र

न्यूज अपडेट कास्की, १२ चैत विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण पर्यटकीय नगरी पोखरा सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सरकारले अत्यावश्यक बाहेकका सेवा बाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेसंगै पोखरा क्षेत्रमा चहलपहल पातलिएको हो । कोरोना भाइरसको त्रासका कारण पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, लेकसाईड, छोरेपाटन, पृथ्वीचोक […]

Continue Reading

प्रदेश र जिल्लाको अलग्गै कोरोना कोष प्रदेश सरकारको कोषमा १० करोड, जिल्लाको कोषमा २५ लाख

न्यूज अपडेट हेटौंडा, १२ चैत नेपाल सरकारले कोरोना प्रकोप नियन्त्रण तथा उपचारका लागि कोष स्थापना गरेपछि त्यसको सिको गर्दै प्रदेश सरकार र जिल्ला समन्वय समितिले अलगअलग कोष स्थापना गरेका छन् । बागमती प्रदेश सरकारले कोरोना भाइरस उपचारकोष स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोड रुपैयाँको आपतकालीन कोष स्थापना गरिएको […]

Continue Reading

ताप्लेजुङमा २० वार्डको आइसोलेशन कक्ष निर्माण

न्यूज अपडेट ताप्लेजुङ, १२ चैत कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई दृष्टिगत गर्दै ताप्लेजुङमा २० वार्डको आइसोलेशन कक्ष तयार गरिएको छ । सदरमुकाम स्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा आइसोलेशन कक्ष तयार गरिएको हो । यस्तै अवस्था हेरी रेडक्रस, पाथिभरा क्षेत्र विकास समिति, फुङलिङ नगरपालिकाको निर्माणाधीन भवनमा समेत आइसोलेशन कक्ष निर्माण गर्ने योजना रहेको […]

Continue Reading

परिस्थितिअनुसार लकडाउन लम्बिन पनि सक्छ: उपप्रधानमन्त्री पोखरेल

न्यूज अपडेट काठमाडौं, १२ चैत उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले परिस्थिति अनुसार लकडाउन लम्बिन पनि सक्ने बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले आकस्मिक रुपमा आइपरेको परिस्थितिका कारण यस्तो भएकाले अहिले नै अनुमान गर्न नसकिने बताए। ‘११ गतेदेखि १८ गतेसम्मको लागि लकडाउन गरेका छौं। यसबीचको सबै घटनाक्रमलाई हामी सुक्ष्म अध्ययन गर्छौं। उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका […]

Continue Reading

६० वर्ष नाघेका दीर्घरोगका बिरामीको कोरोना परीक्षण हुने

न्यूज अपडेट काठमाडौं, १२ चैत  सरकारले ६० वर्ष माथिका दीर्घरोगका बिरामीहरूमा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने भएको छ। मधुमेह र रक्तचाप भएका तथा आइसियुमा रहेका ६० वर्षमाथिका व्यक्तिको पनि कोरोना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। ‘कोरोना परीक्षणको दायरा अब फराकिलो हुन्छ,’ उनले भने। सरकारले ठूला अस्पतालहरूलाई कोरोनाका शंकास्पद बिरामी उपचार […]

Continue Reading