राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ

काठमाडौं, २१ फागुन राष्ट्रियसभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार बिहान नयाँ बानेश्वरको ल्होत्सेमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। सपथ लिनेमा नेकपाका १६ जना र राजपाका २ जना छन्।राष्ट्रियसभाका लागि १८ जना नयाँ सांसदले सपथ लिएका छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट […]

Continue Reading

कारागारको दयनीय अवस्था

काठमाडौं, २१ फागुन नेपालका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थुनिएको समाचार झन्डै नियमितजस्तो आउने गरेको छ । कति कारागार भने रुग्न अवस्थामा छन् । राणाशासन र पञ्चायतले बनाएका कारागार आज जीर्ण बन्नु स्वाभाविक हो । वर्षामा पानी र जाडोमा चिसोको समस्या झेल्न कैदीबन्दीलाई बाध्य बनाइएको छ । अधिकांश कारागार निकै फोहोर र अस्वस्थकर छन् । […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदै

काठमाडौं, २१ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहान ९ बजेदेखि चिकित्सकहरूले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिरहेका छन्।त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ११ औं व्यक्ति हुन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेका मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीका अनुसार यसअघि १० जनामा […]

Continue Reading