सुनसान सीमावर्ती बजार बह्मदेव, कोरोना संक्रमणका कारण मेला बन्द हुँदा करोडौँको कारोबार ठप्प

महेन्द्रनगर, ६ चैत कञ्चनपुरको पुरानो भारतीय सीमावर्ती बजार हो बह्मदेव । भीमदत्त नगरपालिका–९ मा पर्ने उक्त बजारको ३ महिने कारोबारले नै वर्षभरीको व्यवसाय धान्छ । फागु पुर्णिमा शुरु हुने पुर्णागिरीको मेलाले सीमावर्ती बह्मदेव बजारमा चहलपल ल्याउँछ । भारतको पुर्णागिरी दर्शनपछि कञ्चनपुरमा रहेको सिद्धनाथको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएकाले बह्मदेवमा वर्षेनी लाखौँ […]

Continue Reading

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको बैठक

भक्तपुर, ७ चैत भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी बिहीबार सरोकारवालाहरुसँग  छलफल कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य संकटकाल घोषणा भएको अवस्थामा जात्रा सञ्चालन चुनौतीपूर्ण रहेको बताउँदै हजारौं मानिस जम्मा हुने बिस्केट जात्रा सञ्चालनलाई व्यवस्थित […]

Continue Reading